Section 25
भोल्ट तथा अन्य प्राविधिक कुराहरुको स्तर

(१) विद्युत उत्पादन, प्रसारण वा वितरणका लागि विद्युतको भोल्ट तथा अन्य प्राविधिक कुराहरुको स्तर तोकिए बमोजिम हुनेछ ।
(२) विद्युत उत्पादन, प्रसारण वा वितरण गर्नेले उपदफा (१) बमोजिम तोकिएको स्तर कायम गर्नु पर्नेछ ।